यिनै हुन् १३ वर्षिया बालिका बेच्ने महिला

कर्णाली, २९ भदौ  : कर्णाली-जिल्ला प्रहरी कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिका वडा नं ९ सुर्खेतका १३ वर्षिया बालिका बेचेको आरोपमा

पक्राउ परेका भेरीगंगा नगरपालिका वडा नं ६ सुर्खेतका ५० वर्षिया महिला अभियुक्तलाई सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । तस्वीर ः शुरबहादुर सिंह, (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *