लागु औषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम

खलङ्गा, ५ चैत । कर्णाली प्राविधिक शिक्षालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा चन्दननाथ नगरपालिका–३ का जनप्रतिनिधिका लागि लागु औषध तथा दुर्व्यसनी बिरुद्ध सचेतनामूलक कार्यक्रम र मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएका नयाँ कानुनी प्रावधानहरु एवं जवरजस्ती करणी कसुरका बिषयमा छलफल एवं अन्तक्रिया कार्यक्रमका सहभागी ।

सो अन्तक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय जुम्ला, जिल्ला प्रशासन, उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त रुपमा गरेका थियो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *