अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेदरल्यान्ड्स र स्पेनकाे बराबरी

एजेन्सी- अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेदरल्यान्ड्स र स्पेनले बराबरी खेलेका छन् ।

बुधबार राति भएको खेलमा नेदरल्यान्ड्स र स्पेनले १-१ गोलको बराबरी खेलेको हो ।

नेदरल्यान्ड्सको योहान क्रुफ स्टेडियममा सुरुवाती अग्रता भने स्पेनले बनाएको थियो ।

१९औँ मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा डोनी भान डी विकले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *