युथ डेभलपमेन्टकाका अध्यक्ष रवि नेपाल पिछ्डावर्ग विद्यार्थी सँघको प्रदेश न. २ अध्यक्षमा चयन

Youth Development Society(YDS) का अध्यक्ष रवि कुमार साह आज नेपाल पिछ्डावर्ग (OBC) विद्यार्थी सँगको प्रदेश न. २ को अध्यक्ष पदमा चयन भएको छ ।
नेपाल पिछ्डबर्ग OBC विद्यार्थी संघका केन्द्रिय अध्यक्ष मोहन ठाकुरले नियुक्त गरेको छ । प्रमुख अतिथिमा नेपाल पिछ्डाबर्ग OBC महासंघ को प्रदेश २ को स संयोजक उमेश ठाकुर र नेपाल पिछ्डाबर्ग OBC बिध्यार्थी संघको केन्द्रिय सदस्य सन्नी साह सहित अतिथिमा नेपाल नाइ ट्रेड युनियनको जनकपुर नगर अध्यक्ष शिवनाथ ठाकुर, संघीय युवा सन्जाल प्रदेश ०२ इन्चार्ज रक्की प्रसाद साह को उपस्थिति थियो । सद्सयमा जितेन्द्र यादब, प्रदिप साह, भवानी साह, अविसेक यादव, सुरक्षित चौधरी र रवि साह मनोनीत भयेका छन् ।

नेपाल पिछडावर्गको रहेको उदेश्य आदिवासी/जनजाति र दलितको सूचीमा नपरेको पिछडावर्गको आर्थिक, समाजिक, राजनीतिक तथा सान्स्कृतिक पक्षको उत्थान र विकास गर्नु सङ समर्पित रहि कार्य गर्ने प्रतिबद्धता राखियेको छ ।

कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कलवार,यादव, कानु, तेलि आदि समुदायलाई लछित गरि कार्य गर्ने संस्थाको मुख्य उदेश्य रहेको बताउँदै मनोनीत अध्यक्ष रवि कुमार साह लगायत सम्पुर्ण पधाधिकारिलाई केन्द्रीय अध्यक्ष मोहन ठाकुर द्वारा बधाई दिदै उज्ज्वल भविष्यको कामना सहित कार्यक्रम समापन भयेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *