राष्ट्रपतिबाट ५९४ जनालाई विभिन्‍न विधामा विभूषण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। संविधान दिवसका अवसरमा आज ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसार भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गरेकी हुन्। 

यस्तो छ सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *