तेल र ग्यास सहयोगमा भारत–नेपाल संयुक्त कार्य समूहको दोस्रो बैठक सम्पन्न

तेल र ग्यास सहयोगमा नेपाल–भारत संयुक्त कार्य समूहको दोस्रो बैठक भिडियो कॉन्फ्रेंसिंगको माध्यमबाट भएकाे छ ।

बैठकको अध्यक्षता संयुक्त रूपले पेट्रोलियम र प्राकृतिक गैस मंत्रालय, भारत सरकार के संयुक्त सचिव श्री बीएन रेड्डी तथा श्री प्रेम कुमार श्रेष्ठ, नेपाल सरकारको वाणिज्य, उद्योग र आपूर्ति मंत्रालयका संयुक्त सचिवद्वले गरे । भारतीय दूतावास, काठमाडौ, भारतीय सार्वजनिक क्षेत्रका तेल तथा ग्यास कंपनिहरु आइओ सि एल, गेल र एचपीसीएल, वित्त र विदेश मामिलाका मंत्रालय तथा नेपाल आयल निगम का पदाधिकारीले जेजिजि बैठकमा भाग लिए ।

बैठकले मोतिहारी–अमलेखगंज पेट्रोलियम उत्पाद पाइपलाइनको कार्यमा संतोष व्यक्त गरे जसलाइ सितंबर २०१९ मा दुइ देशका का प्रधानमन्त्रीहरुद्वारा संयुक्त रूपले उद्घाटन र संचालन गरेका थिए । यो पाइपलाइन, दक्षिण एशिया क्षेत्र मै यो पहिलो पटक यसरी आपूर्ति गरि रहेको छ । एनओसी ले अमलेखगंज डिपोबाट नै नेपालमा मुख्य भण्डारण गर्ने गरेको छ ।

दुवै पक्षले पेट्रोलियम ऊर्जा क्षेत्रमा सहयोगमा भविष्यको क्षेत्रहरुमा पनि चर्चा गरे जसमा नेपाललाइ पेट्रोलियम उत्पादहरुको आपूर्तिको लागी नया पाइपलाइन हरुको संभावनाहरु शामिल छन ।

आइडबलूएल र नेपाल आयल निगमबीच लामो समयदेखी सहयोगलाइ बलियो बनाउन र तेल तथा ग्यास क्षेत्रमा दुवै देशका बीच सहयोगको क्षेत्रमा विविधता ल्याउन २०१७ मा आइडबलूएल सहयोग निकाय स्थापित गरेका थिए । जेडबलूजी को पहिलो बैठक यसै वर्ष जनवरीमा नयाँ दिल्लीमा आयोजित भएको थियो ।

दुबै पक्षले आ–आफ्नो कम्पनीहरुलाइ पेट्रोलियम क्षेत्रमा जुड़ाव बढ़ाउनको लागी प्रोत्साहित गर्दै आएका कुरा दूतावासद्वारा आज जारि गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *