नेकपाका अध्यक्षद्वय र देउवाबीच बालुवाटारमा भेटवार्ता
2020-01-17-7218

काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग बीच भेट वार्ता शुरु भएको छ ।
भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन लगायतका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनु भएको थियो ।

संभार :  गोरखापत्र अनलाइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *