भारतमा चुनाव : सीमा बन्द हुँदा नेपालीलाई सास्ती (फोटो फिचर)

जमुनाहा, नेपालगन्ज(बाँके) : भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा सोमबार हुने लोकसभा निर्वाचनका लागि बाँकेका भारतसँग जोडिएका सीमा शनिबार साँझदेखि बन्द गरिएको छ।

भारतबाट आउने यात्रीलाई समूह बनाएर नेपाल पठाइने गरेपनि नेपालबाट भने भारत जान दिइएको छैन। नेपालगन्जको सीमा नाका जमुनाहामा आइतबार बिहानैदेखि दिनभर यात्रीहरुले सास्ती भोगिरहेका छन्।

स्राेत ः अन्नपुरणर्

Leave a Reply

Your email address will not be published. Required fields are marked *